मुकर्र

Romanized: mukarr, mukarra

निश्चय गरिएको; टुङ्गो लगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
निश्चय गरिएको; टुङ्गो लगाइएको।
२.
खटाइएको; नियुक्त।

सम्बन्धित शब्दहरू