मुक्क्याउनु

Romanized: mukkyaaunu, mukkyaunu

मुक्काले हान्नु, घुस्सी दिनु; डिम्क्याउनु; ढुस्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [मुक्का+याउ+नु]

1
मुक्काले हान्नु, घुस्सी दिनु; डिम्क्याउनु; ढुस्याउनु।

सम्बन्धित शब्दहरू