मुक्त

Romanized: mukt, mukta

स्वतन्त्र गरिएको; फुक्का छोडिएको; बन्धनमा नपारिएको; खुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्वतन्त्र गरिएको; फुक्का छोडिएको; बन्धनमा नपारिएको; खुला।
२.
परित्यक्त; त्यागिएको।
३.
मोक्ष प्राप्त गरेको।

सम्बन्धित शब्दहरू