मुक्त वाणिज्य
Romanized: mukta vaanijya, mukta vaanijy, mukta waanijya, mukta vanijy
विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाउने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति; मुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाउने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति; मुक्त प्रकारको व्यापारनीति; खुला व्यापार; मुक्त व्यापार।