मुक्त व्यापार
Romanized: mukta vyaapaara, mukta vyaapaar, mukta vyaapara, mukta vyapaara
विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाउने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति; मुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाउने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति; मुक्त प्रकारको व्यापारनीति; खुला व्यापार; मुक्त वाणिज्य।