मुक्तक
Romanized: muktak, muktaka
पूर्वीय काव्यशास्त्रअनुसार समासरहित गद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूर्वीय काव्यशास्त्रअनुसार समासरहित गद्य।
२.
कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता।