मुक्तात्मा
Romanized: muktaatmaa, muktaatma, muktatmaa, muktaatm
मोक्ष प्राप्त गरेको; आसक्तिरहित; जीवनमुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मोक्ष प्राप्त गरेको; आसक्तिरहित; जीवनमुक्त।