मुख जुधाउनु
Romanized: mukha judhaaunu, mukha judhaunu, mukhajudhaunu, mukhajudhaaunu
विवादका दुवै पक्षलाई आमनेसामने राखेर यथार्थ बकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
विवादका दुवै पक्षलाई आमनेसामने राखेर यथार्थ बकाउनु।