मुख ताक्नु

Romanized: mukha taaknu, mukha taknu, mukhataknu, mukhataaknu

अर्काले के भन्छ भनी पर्खनु; आफ्नो काम अरूले गरिदिन्छ भनी आस गरेर बस्नु; अर्काको भर पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अर्काले के भन्छ भनी पर्खनु; आफ्नो काम अरूले गरिदिन्छ भनी आस गरेर बस्नु; अर्काको भर पर्नु।

सम्बन्धित शब्दहरू