मुख लुकाउनु

Romanized: mukha lukaaunu, mukha lukaunu, mukhalukaunu, mukhalukaaunu

ओत वा आश्रय लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
ओत वा आश्रय लिनु।
२.
लाज ढाक्नु।
३.
लाज वा अपमान हुने डरले सम्पर्कमा नआउनु।

सम्बन्धित शब्दहरू