मुख लुकुन

Romanized: mukha lukun, mukha lukuna, mukhalukuna, mukhalukun

लज्जित हुनु; हीनताबोध गर्नु; अपमानित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लज्जित हुनु; हीनताबोध गर्नु; अपमानित हुनु।

सम्बन्धित शब्दहरू