मुख धेकुनी

Romanized: mukha dhekunee, mukha dhekunii, mukha dhekuni, mukhadhekuni

नयाँ जन्मेको बच्चा तथा नयाँ दुलाहादुलहीलाई टीका लगाएर दिने भेटी, कोसेली; आमाबुबाको मुख हेर्ने दिन छोराछोरीले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नयाँ जन्मेको बच्चा तथा नयाँ दुलाहादुलहीलाई टीका लगाएर दिने भेटी, कोसेली; आमाबुबाको मुख हेर्ने दिन छोराछोरीले दिने उपहार; आफन्त, इष्टमित्र एवं छोरीबहिनीलाई भेट्न जाँदा दिइने उपहार; कोसेली।

सम्बन्धित शब्दहरू