धुरबु धेकुन्या

Romanized: dhurabu dhekunyaa, dhurabu dhekuny, dhurabu dhekunya, dhurabudhekunya

बिहेका दिन दुलाहादुलहीलाई उचालेर ध्रुवतारो देखाउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बिहेका दिन दुलाहादुलहीलाई उचालेर ध्रुवतारो देखाउने (व्यक्ति)।

सम्बन्धित शब्दहरू