नो:लो धेकुन

Romanized: nolo dhekuna, nolo dhekun, no lo dhekuna, nolodhekuna

नवदुलहीलाई गृहप्रवेश गराइसकेपछि छोरीचेलीद्वारा दुलहीलाई कुवा वा धाराको पूजाआजा गराउने र नवदुलहीले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
नवदुलहीलाई गृहप्रवेश गराइसकेपछि छोरीचेलीद्वारा दुलहीलाई कुवा वा धाराको पूजाआजा गराउने र नवदुलहीले चेलीबेटीहरूलाई मिठाई, फलफूल बाँड्ने र घर फर्किँदा माइतीबाटै दाइजो आएको गाग्रीमा पानी भरेर ल्याउने काम।

सम्बन्धित शब्दहरू