भँणार धेकुनु

Romanized: bhamnaara dhekunu, bhannaara dhekunu, bhannara dhekunu, bhamnara dhekunu

नयाँ दुलहीले गृहप्रवेश गरिसकेपछि सासू, जेठानीसहित मिलेर नयाँ बुहारीलाई तामाको ताउलाभरि राखिएको चामलभित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
नयाँ दुलहीले गृहप्रवेश गरिसकेपछि सासू, जेठानीसहित मिलेर नयाँ बुहारीलाई तामाको ताउलाभरि राखिएको चामलभित्र राखेको डलर पैसा चाबीले खोजेर सासूका हातमा दिई ढोग्नु।

सम्बन्धित शब्दहरू