धुरबु धेकुन
Romanized: dhurabu dhekun, dhurabu dhekuna, dhurabudhekuna, dhurabudhekun
बिहेका दिन दुलाहादुलहीलाई उचालेर ध्रुवतारो देखाउनु। दिउँसो विवाह हुँदा सूर्य देखाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बिहेका दिन दुलाहादुलहीलाई उचालेर ध्रुवतारो देखाउनु। दिउँसो विवाह हुँदा सूर्य देखाउनु।