मुख हेद्‌दु

Romanized: mukha heddu, mukhaheddu

आफन्त, इष्टमित्र परिवारमा नयाँ सदस्यको आगमन हुँदा भेटघाट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
आफन्त, इष्टमित्र परिवारमा नयाँ सदस्यको आगमन हुँदा भेटघाट गर्नु।
२.
छोराछोरीको आसमा आमाबुबाले जीवन व्यतीत गर्दै जानु।
३.
मुख हेर्नु; भविष्यको आसमा बस्नु।

सम्बन्धित शब्दहरू