राम हेद्‌दु

Romanized: raama heddu, rama heddu, ramaheddu, raamaheddu

उत्सव, जात्रा, मेला आदि हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
उत्सव, जात्रा, मेला आदि हेर्नु।
२.
दुई पक्षबिच झगडा हुँदा आफू रमिते बनेर हेर्नु।

सम्बन्धित शब्दहरू