लाजो मद्दु
Romanized: laajo maddu, lajo maddu, lajomaddu, laajomaddu
लाजले भुतुक्क हुनु; नचाहिँदो काम देखेर अरूलाई पनि लाज लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
लाजले भुतुक्क हुनु; नचाहिँदो काम देखेर अरूलाई पनि लाज लाग्नु।