राम हेर्नु

Romanized: raama hernu, rama hernu, ramahernu, raamahernu

तमासा हेर्नु; दुःखमा सहयोग नदिनु; तटस्थ बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
तमासा हेर्नु; दुःखमा सहयोग नदिनु; तटस्थ बस्नु।
२.
लाखेनाच, सरायँनाच आदिको रमिता हेर्नु।

सम्बन्धित शब्दहरू