मुख हेर्नु

Romanized: mukha hernu, mukhahernu

अन्तिम बेला देखा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अन्तिम बेला देखा पर्नु।
२.
कसैको पक्ष लिनु।
३.
पहिलो पटक भेट्नु।
४.
भेट गर्नु।

सम्बन्धित शब्दहरू