बाटो हेर्नु
Romanized: baato hernu, bato hernu, batohernu, baatohernu
कसैको प्रतीक्षा गर्नु; बाटामा पर्खेर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैको प्रतीक्षा गर्नु; बाटामा पर्खेर बस्नु।
२.
कसैलाई पर्खनु; कसैको आस गर्नु।