मुखबिर

Romanized: mukhabir, mukhabira

अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्त रूपमा खबर दिने व्यक्ति; जासुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुख्बिर]

१.
अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्त रूपमा खबर दिने व्यक्ति; जासुस।
२.
सरकारी साक्षी।

सम्बन्धित शब्दहरू