मुखाउरो

Romanized: mukhaauro, mukhauro

गोरुको मुखमा लगाइने र बाली खान नमिल्ने बनाइने साधन; मुहला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गोरुको मुखमा लगाइने र बाली खान नमिल्ने बनाइने साधन; मुहला।

सम्बन्धित शब्दहरू