मुखाग्र

Romanized: mukhaagra, mukhaagr, mukhagr, mukhagra

कण्ठ आउने; कण्ठ भएको; कण्ठस्थ; कण्ठाग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कण्ठ आउने; कण्ठ भएको; कण्ठस्थ; कण्ठाग्र।

सम्बन्धित शब्दहरू