मुखालो
Romanized: mukhaalo, mukhalo
गाईभैँसीलाई सिङमा नबाँधी मुखवरिपरि र घाँटीमा डोरी घुमाएर बाँध्न बनाएको डोरीको अल्झो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
गाईभैँसीलाई सिङमा नबाँधी मुखवरिपरि र घाँटीमा डोरी घुमाएर बाँध्न बनाएको डोरीको अल्झो।