मुखावरण
Romanized: mukhaavarana, mukhaavaran, mukhaawarana, mukhavaran
पुस्तक आदिको भित्री आवरण; मुखौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुख+आवरण]
१.
पुस्तक आदिको भित्री आवरण; मुखौटो।
२.
मुखको आवरण; मुख ढाक्ने वस्तु; मुखौरो; मास्क।