मुख्याउडो

Romanized: mukhyaaudo, mukhyaudo

लगाम नलगाएको बेला घोडाको मुखमा बाँधिने डोरी; गाईवस्तुको मुख ढाक्न प्रयोग गरिने थैली; गाईबस्तुलाई नियन्त्रण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लगाम नलगाएको बेला घोडाको मुखमा बाँधिने डोरी; गाईवस्तुको मुख ढाक्न प्रयोग गरिने थैली; गाईबस्तुलाई नियन्त्रण गर्न नाकमा बाँधिने डोरी; नत्थी।

सम्बन्धित शब्दहरू