मुगियाछिट

Romanized: mugiyaachhita, mugiyaachhit, mugiyachhita, mugiyachhit

हरियो भुइँमा रातो वा रातो भुइँमा हरियो थोप्ले बुट्टा हुने, पहाडिया महिलाहरूमा निकै प्रचलित एक प्रकारको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हरियो भुइँमा रातो वा रातो भुइँमा हरियो थोप्ले बुट्टा हुने, पहाडिया महिलाहरूमा निकै प्रचलित एक प्रकारको कपडा।

सम्बन्धित शब्दहरू