मुगी

Romanized: mugee, mugii, mugi

मासका जस्ता पात हुने, पहेँला फूल फुल्ने र लामालामा कोसाभित्र मसिना दाना हुने एक अन्न; मुङ; मुँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुद्ग]

1
मासका जस्ता पात हुने, पहेँला फूल फुल्ने र लामालामा कोसाभित्र मसिना दाना हुने एक अन्न; मुङ; मुँगी।

सम्बन्धित शब्दहरू