नमुग

Romanized: namug, namuga

किलो उखेल्ने दुई जिब्रो भएको एक प्रकारको फलामे घन; फलामे मुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
किलो उखेल्ने दुई जिब्रो भएको एक प्रकारको फलामे घन; फलामे मुङ्ग्रो।

सम्बन्धित शब्दहरू