बनमुगी
Romanized: banamugee, banamugii, banamugi
मुगीकै जस्ता र केही ठुला पात, कोसा र फूल हुने एक जातको लहरो; त्यसैका गेडा; मुद्द्मपर्णी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मुगीकै जस्ता र केही ठुला पात, कोसा र फूल हुने एक जातको लहरो; त्यसैका गेडा; मुद्द्मपर्णी।