बन्धनमुक्त

Romanized: bandhanamukt, bandhanamukta

बन्धन वा कैदबाट छुटेको; कारामुक्त; स्वतन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बन्धन वा कैदबाट छुटेको; कारामुक्त; स्वतन्त्र।

सम्बन्धित शब्दहरू