बनमुला
Romanized: banamulaa, banamul, banamula
मुलाकै जस्ता ठुला र लामा पात, लाम्चा, ठुला र प्याजी रङका फूल हुने एक जातको मुला; गोठाले मुला; रावन्ने मुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मुलाकै जस्ता ठुला र लामा पात, लाम्चा, ठुला र प्याजी रङका फूल हुने एक जातको मुला; गोठाले मुला; रावन्ने मुला।