मुढो
Romanized: mudho
ढालेको र हाँगाबिँगा काटेको काठको मोटो गिंड; मुढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ढालेको र हाँगाबिँगा काटेको काठको मोटो गिंड; मुढ।
२.
(विशेषण)
चेत हराएको; मधौरु।
३.
धार मोडिएको; नलाग्ने; भुत्ते।