मुँडी

Romanized: mundi, mumdee, mundee, mundii

मुँडी (mundi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मुँडी(१)

(नाम)
1.
पासा खेल्ने थर्कीको चारै पल्लाका पुछारको बिचको कोठा।

मुँडी(२)

(नाम [संस्कृत भ्रूण])
१..
छाती र कमरको बिचमा रहेको, खाएको अन्नपात पाचन गर्ने शारीरिक अङ्ग; पेट; उदर।
२..
खाएको अन्न रहने भित्री आन्द्रे थैली।

सम्बन्धित शब्दहरू