मुढ्याउनु

Romanized: mudhyaaunu, mudhyaunu

स.क्रि. [मुढो+याउ+नु] हतियारको धार मार्नु; नलाग्ने बनाउनु; मुत्त्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [मुढो+याउ+नु] हतियारको धार मार्नु; नलाग्ने बनाउनु; मुत्त्याउनु।

सम्बन्धित शब्दहरू