मुतो तातो हेद्‌द्‌या

Romanized: muto taato heddyaa, muto taato heddya, muto tato heddyaa, muto taato heddy

आफ्नो स्वार्थ मात्रै हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आफ्नो स्वार्थ मात्रै हेर्ने।
२.
उत्तिखेरका लागि मात्रै हेर्ने; भविष्यका बारेमा केही नसोच्ने।

सम्बन्धित शब्दहरू