मुत्नु
Romanized: mutnu
पिसाब गर्नु; पिसाब फेर्नु; छुल्क्याउनु; तुर्याउनु; तुरी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पिसाब गर्नु; पिसाब फेर्नु; छुल्क्याउनु; तुर्याउनु; तुरी गर्नु।
२.
डराउनु; घुलघुल हुनु।