मुनिव्रत
Romanized: munivrat, muniwrata, muniwrat, munibrata
मुनि वा ठुला योगी महात्माहरूको प्रतिज्ञा; तपस्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुनि वा ठुला योगी महात्माहरूको प्रतिज्ञा; तपस्या।