पातिव्रत

Romanized: paativrata, paativrat, paatiwrata, pativrat

पतिप्रतिको नैतिक इमानदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पतिप्रतिको नैतिक इमानदारी।
२.
पतिव्रता स्त्रीको समुचित गुण।
३.
पतिव्रता स्त्रीले पालन गर्नुपर्ने धर्म।
४.
परपुरुषसितको सतर्कता।

सम्बन्धित शब्दहरू