मुन्टेठिँगुरो

Romanized: muntethinguro, muntethimguro

मुन्टो अडिने गर्दनको हाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मुन्टो अडिने गर्दनको हाड।
२.
सजाय दिँदा अपराधीलाई गर्दनमा हालिने एक प्रकारको ठिँगुरो।

सम्बन्धित शब्दहरू