मुन्टो

Romanized: munto

शरीरको सबभन्दा माथिल्लो अवयव; टाउको; माथ; शिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुण्ड]

१.
शरीरको सबभन्दा माथिल्लो अवयव; टाउको; माथ; शिर।
२.
मुना; मुन्टा।
३.
स्तन वा थुनको अग्रभाग वा टुप्पो; चुचुक।

सम्बन्धित शब्दहरू