मुमूर्षु

Romanized: mumurshu, mumoorshu, mumoorsu, mumuursu

मरणासन्न; मर्न आँटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मरणासन्न; मर्न आँटेको।
२.
मर्न चाहने; मरणेच्छुक; मृत्युकामी।

सम्बन्धित शब्दहरू