मुरब्बा

Romanized: murabbaa, murabb, murabba

बफाएर वा उसिनेर चास्नीमा डुबाइएको सुगन्धी फलको पाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुरब्ब]

1
बफाएर वा उसिनेर चास्नीमा डुबाइएको सुगन्धी फलको पाक।

सम्बन्धित शब्दहरू