मुरी
Romanized: muree, murii, muri
नापतौलको भराइका पद्धतिमा बिस पाथी अन्न आदिको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत मूड]
१.
नापतौलको भराइका पद्धतिमा बिस पाथी अन्न आदिको परिमाण।
२.
धेरै (मुरीमुरी धन्यवाद, मुरीमुरी प्रशंसा इ.)।
३.
एक रोपनीको चारौं भाग; जवा।