मुर्त्याउनु

Romanized: murtyaaunu, murtyaunu

मूर्तिमा परिणत गर्नु; साकार बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [मूर्ति+आउ+नु]

1
मूर्तिमा परिणत गर्नु; साकार बनाउनु।

सम्बन्धित शब्दहरू