मुर्रा

Romanized: murraa, murr, murra

औंलाले च्यापिने खराउको गट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुरज]

१.
औंलाले च्यापिने खराउको गट्टी।
२.
झ्याल, ढोकाहरूमा जडिने गट्टाका आकारको हत्या।
३.
ढ्याङ्ग्रोको बिंड; मुर्रो।
४.
वीणा, सितार, सारङ्गी आदिमा तार कस्नका लागि ठाउँठाउँमा जडिने गट्टा।
५.
दुधालु भैंसीको एक जात।

सम्बन्धित शब्दहरू