मुर्रो
Romanized: murro
ढ्याङ्ग्रो; बिंड; हातो; मुर्रा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ढ्याङ्ग्रो; बिंड; हातो; मुर्रा ।
२.
मास, गहत आदिका भयाङ उखेल्दा फेदफेद गाँसी बटारेर बनाइएको पाँजो।