बर्रो
Romanized: barro
ठुलठुला पात हुने, मञ्जरीका रूपमा मसिना हरिया फूल फुल्ने, पहेंला गोल फल फल्ने एक वृक्ष वा त्यसकै फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विभीत]
१.
ठुलठुला पात हुने, मञ्जरीका रूपमा मसिना हरिया फूल फुल्ने, पहेंला गोल फल फल्ने एक वृक्ष वा त्यसकै फल।
२.
त्रिफलाका तीन फलमध्ये एक फल।